काठमाडाैँ, बुधबार, १९ कात्तिक २०७७ । काँ’ग्रेस संसदीय दलद्वारा सीता महराको निध’नप्रति दुःख व्य’क्त गरेको छ ।
नेपाली काँ’ग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निध’नप्रति दुःख व्यक्त गरेको छ । उहाँको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
काँ’ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शो’क विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धा’ञ्जलि अर्पण गर्दै शो’कसन्तप्त परिवारजनमा समवे’दना प्रकट गर्नुभएको छ ।









































