Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:००:२८ दिउँसो
- ADVERTISEMENT -

लोकगायक बिष्णु खत्रीको तिहार कोसेली ‘लाहुरे बाको आगनी’ सार्बजनिक

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

807
Shares

बागलुङ, मंगलबार, १८ कात्तिक २०७७ । चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले यस वर्षको तिहार कोसेली ‘लाहुरेबाको आगनी’ सार्वजनिक गर्नुभएको हो ।

तिहार पर्वतको अवसरमा परम्परागत रुपमा खेलिने देउसीभैलो गीत समावेश गरी गायक खत्रीले युटुव च्यानलमार्फत् देउसी गीत सार्वजनिक गर्नुभएको हो ।

समाजमा नेताको भूमिका, शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगी बारे गीतमा चित्रण गरिएको छ । गायक खत्रीले गीतमार्फत भन्नुभएको छ ‘बन्नु हुन्छ लोकप्रिय नेता, बुझेदेखि जनताको पिर बेथा ।’ सडक, विद्युत, खानेपानी, शिक्षाको अवस्था सुधार, कलकारखाना उद्योग सञ्चालन तथा युवा शक्तिको सदुपयोग गर्न गर्न गीतमार्फत आग्रह गर्नुभएको छ । नेपाली समाजको परिवेश, जनताको अपेक्षा र समाजको वास्तविक विषयवस्तु उठान भएको गीतले दर्शक श्रोताको मन जित्ने गायक खत्रीले अपेक्षा छ । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच पनि कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।

शुक्रबार सार्वजनिक भएको गीत २४ घण्टा नपुग्दै ४६ हजार बढी दर्शकले हेरेका छन् । बागलुङको गलकोट नगरपालिका ७ मल्जन्मेका खत्री लामो समयदेखि अनवरत रुपमा लोकदोहोरी क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

गीतले नजिकिँदै गरेको महान् चाड तिहार गाउँघरमा खेलिने देउसी भैलोमार्फत् हाम्रो समाजमा सन्देश प्रदान गरेको छ ।

गायक खत्री, गायिका टीका पुन र मुना थापा मगरको स्वर दिनुभएको गीतको म्युजिक भिडियो होम गुरुङले निर्देशन गर्नुभएको छ । गीतमा निर्मल क्षेत्री, सम्झना खत्री र सकुना खत्रीसहित दर्जनौं कलाकारको अभिनय गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -