Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:३९ बिहान
- ADVERTISEMENT -

सरकारले सं’घीय लोकता’न्त्रिक गण’तन्त्र नेपाल नलेख्ने निर्णयप्रति ने वि संघद्वारा ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

1256
Shares

काठमाडौँ, मंगलबार, १८ कात्तिक २०७७ । सरकारले सं’घीय लोक’तान्त्रिक गण’तन्त्र नेपाल नलेख्ने भनि गरेको निर्ण’यप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्याना’कर्षण जनाएको छ ।

गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भन्दै मातहतका निकायमा ‘सं’घीय लोक’तान्त्रिक गण’तन्त्र नेपाल’ नेलेख्न र त्यसको स्थानमा ‘नेपाल’ मात्रै लेख्न कानून, न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई गरिएको परिपत्र संविधानको मर्म र भाबना विपरीत छ ।

परिवर्तनका लागि जीवन ब’लिदान गरेका श’हिद तथा जिबनको उत्सर्ग गर्न तत्पर यो’द्दाहरुको अपमा’न र गण’तन्त्रको मर्म बिपरित एक पछि अर्को निरन्तरको जनबिरो’धी र ब्यबस्था बिपरितको गतिवि’धि र निर्णयले बर्तमान सरकार जनताको बलिदा’नी र हाम्रो संघ’र्षबाट प्राप्त उपल’ब्धीको सम्बर्द्धन र संरक्ष’ण गर्न भन्दा निश्तेज गराउने खेलमा उद्यत रहेको पुष्टी भएको छ ।

महामन्त्री बलदेव तिमल्सिनाले परिवर्तनसंग जोडिएका प्रमुख बिषयहरुमा समयमा नै गम्भी’र बन्न र हाम्रा बलिदा’नी, त्याग,तपस्या र संघर्षका उपलब्धिहरुका बिषयमा खेलबाड नगरी तत्काल यस्ता त्रु’टिपू’र्ण निर्ण’य सच्या’उन गम्भी’र चेताव’नी दि’न चा’हन्छु । उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -