काठमाडौं, मंगलबार, १८ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका सां’सद सूर्यबहादुर के सी को नि’धन भएको छ । गए राति पोखरास्थित नीजी निवासमा नै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
केसी प्रतिनिधिसभामा कां’ग्रेस सां’सद हुन्।
उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित थिए । उनको आज मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने बताइएको छ ।
उनी राप्रपा छाडेर २०७४ सालमा कां’ग्रेस प्रवेश गरेका थिए । उनी कां’ग्रेसका केन्द्रिय सदस्य समेत रहेका थिए ।








































