Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५९ बिहान
- ADVERTISEMENT -

हा’स्य टेलिसिरियल स’क्किगो’नीले छा’ड्यो नेपाल टेलिभिजन, अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने

प्रकाशित मिति: २०७७ कात्तिक १६, आइतबार

1074
Shares

काठमाडौँ, आइतबार, १६ कात्तिक २०७७ । हा’स्य टेलि’सिरियल स’क्किगो’नी अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

हास्य टेलिसि’रियल ‘सक्किगो’नि आगामी २० मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलि’सिरियल कोरोना महा’मारी’पछिको लकडा’उनसँगै बन्द भएको थियो ।

टेलिसि’रियलका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ का अनुसार टेलि’सिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सि’रियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताउनु भयो ।

‘हरेक शृंखलाका लागि नेपाल टेलिभिजनमा दुई लाख पचपन्न हजार रुपैयाँ तिर्दै आइरहेका थियौँ । हिमालय टेलिभिजनमा कार्यक्रम प्रशारण गरे बापत शुल्क तिर्नु नपर्ने भएको छ । ’प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम कार्यक्रम प्रशारण गरे बापत तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आकलन रहेको छ । तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । ‘हामीले हिमालय टेलिभिजनलाई टि भी मा प्रसारणको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -