काठमाडौँ, शनिबार, १५ कात्तिक २०७७ । नेपाल विद्यार्थी संघले सरकारको ज्याज’दीका वि’रुद्धमा भोली आइतवार स’डक प्र’र्दशन गर्ने भएको छ । आफ्नो नेता कार्यक’र्तामाथि ध’रपक्क’ड गरेको विरो’धमा नेपाल विद्यार्थी संघले प्र’र्दशन गर्न लागेको हो ।
नेपाल विद्यार्थी संघले वि’द्यार्थी नेताहरुलाई झु’ठ्ठा मु’द्दामा फ’साउने ष’डयन्त्र वि’रुद्ध, कोरोना पिडित जनताप्रति सरकारको उदा’सिनता वि’रुद्ध तथा कोरोनाका नाममा भएको भ्र’ष्टाचारका वि’रुद्धमा प्र’र्दशन गर्न लागेको नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेब तिमिल्सिनाले बताउनु भयो। । एक जना त्रिविका प्रध्यापकमाथि आ’क्रमणको आ’रोपमा कैलालीको अत्तरियाबाट बुधबार शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साझ नेबिसंघका पुर्ब के स नबराज त्रिपाठीको नेतृत्वमा काठमाडौंको पुतली सडकमा म’साल जु’लुस निकालेको थियो ।

यस्तै ने बि संघ क्षेत्रिय अध्यक्ष गणेश शाहको नेतृत्वमा डोल्पामा संघका नेता सोम राज मल्लको नेतृत्वमा जिल्ला समितीले प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको थियो।
नेपाल बिद्यार्थी संघका आफ्ना नेताहरुलाई रिहाइ नगरे देश भर अझ शसक्त आन्दोलन गर्ने नेबिसंघ ले जनाएको छ ।








































