Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:४२ बिहान
- ADVERTISEMENT -

नेकपा जिल्ला सचिवालय सदस्य केसी कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ कात्तिक १३, बिहीबार

709
Shares

ललितपुर, बिहिबार, १३ कात्तिक २०७७ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का ललितपुरका जिल्ला सचिवालय सदस्य गणेश केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको निवास महाराजगंजमा केसी कांग्रेसमा प्रवेश गरेको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

केसी कांग्रेसमा प्रवेश गरेसँगै दक्षिण ललितपुरमा कांगेसको उपस्थिति दरिलो हुने महर्जनको भनाई छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदन बहादुर अमात्य, खेलकुद विभाग केन्द्रीय सचिव मीनकृष्ण महर्जन, १ क प्रदेश सभापति सुन्दरमान थिङ,आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुयाल, बागमती गाउपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

गतस्थानीय तहको चुनावमा महांकाल गाउँपालिकामा कांग्रेसको तर्फबाट पालिकाको टिकट नदिएपछि रुष्ट बन्दै केसी विद्रोही रुपमा अध्यक्षको रुपमा उठेका थिए । चुनावपछि माओवादी केन्द्रमा प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यमा मनोनित भएका थिए ।

पछि पूर्वा नेकपा (एमाले) र माओवादी केन्द्र बीच एकीकरण भएपछि नेकपाको जिल्ला सचिवालय सदस्यमा चयन भएका थिए । हाल केसी महांकाल गाउँपालिकाको नेकपाको इन्चार्जसमेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -