Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:३९ बिहान
- ADVERTISEMENT -

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण

प्रकाशित मिति: २०७७ कात्तिक १३, बिहीबार

903
Shares

म्याग्दी, बिहिबार, १३ कात्तिक २०७७ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ ।

गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको करिव पचास लाख बढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

“बजारबासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो होस भनेर उद्यान बनाएका हौं”, अध्यक्ष रोकाले भने, “कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ ।” साथै, गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा तीब्र रुपमा बजारीकरण भैरहेको छ ।

बाबियाचौर बजारको म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो भएको छ । शहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने ब्यवस्था मिलाउन मङ्गला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -