काठमाडौं, बुधबार, १२ कात्तिक २०७७ । चर्चित गायक, संगीतकार राजु लामाको स्वर र अभिनयको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा अनेसास पोर्चुगलका पूर्वअध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष समेत रहेका साहित्यकार वाईबी गुरुङको शब्द छ ।
शंकर थापा ‘स्माईली’को संगीत र चर्चित गायक राजु लामाको स्वरले भरिएको मिठो गीतको म्यूजिक भिडियो अफिसियल रिलिज गरिएको हो ।
जुन म्युजिक भिडियोमा गायक स्वयम राजु लामा र नवनायिका रक्षा थापाको (डेब्यू) अभिनय रहेको छ ।
भिडियो








































