काठमाडौँ, शनिबार, ८ कात्तिक २०७७ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई को’रोना भा’इरसको सं’क्रमण पु’ष्टि भएको छ ।
गत कार्तिक ७ गते गरिएको स्वाब परी’क्षणमा आफूलाई को’रोना भाइरसको सं’क्रमण पु’ष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले पत्नी हिसिला यामीलाई पनि संक्र’मण पु’ष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।









































