Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३६:४३ बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङ्टार न.पा. ७ की मृगौला पिडित गीता कुवँरको उपचारका लागि रकम जुट्ने क्रम जारी

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

1196
Shares

गोरखा, बुधबार, २८ असोज २०७७ । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ घर भई हाल कर्मथलो पोर्चुगल रहनु भएकी सुमित्रा पाण्डे घिमिरेको सुरुवात अनुरुप “गिता कुवँर बचाऔं अभियान” र पिडित गीता कुवँरको स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै देश-बिदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ निबासी मृगौला पिडित गीता कुवँरको लागि सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । गिता कुवँर बचाउ अभियानमा ठाकुर बहादुर खत्री र प्रकाश थापाकाे पहलमा (रु २० ,१६५। – ) अक्षरुपी बीस हजार एक सय पैसठ्ठि रुपैयाँ) संकलित आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

पालुङटार नगरपालिका वडा नं ७ निवासी २४ बर्षिया गिता कुवँरको दुबै मिर्गौलामा समस्य उत्पन्न भएपछी शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचारत हुनुहुन्छ ।

पारिवारिक आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ । घरको अवस्था कमजोर भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नेको लागि मोबाइल न सम्पर्क नं ९८०६७१९२८६ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको “गिता कुवँर बचाऔं अभियान” की अभियान्ता सुमित्रा पाण्डे घिमिरेले जानकारी दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गिता कुवँरले धन्यबाद ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -