Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:२९ बिहान
- ADVERTISEMENT -

दशैं तिहार बिशेष योजना :फरेक्स रेमिट्यान्स जापानद्वारा बिशेष उपहार कार्यक्रम सार्वजनिक

प्रकाशित मिति: २०७७ असोज २६, सोमबार

1171
Shares

जापान, सोमबार, २६ असोज २०७७ । फरेक्स रेमिट्यान्स जापानद्वारा चाडपर्वको अवसरमा बिशेष उपहार कार्यक्रम सार्वजनिक गरेको छ । फरेक्स रेमिट्यान्स जापानले नेपालीहरुको प्रमुख चाडपर्व दशै, तिहार र छठको अवसरमा बिशेष उपहार कार्यक्रम सार्वजनिक गरेको हो ।

आज सोमबार राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा रेमिट्यान्सका बजार ब्यवस्थापक पञ्च चौधरिले दिनुभएको जानकारी अनुसार उपहार योजना अक्टोबर १७ तारिखबाट सुरुहुने छ । उपहार योजना नोभेम्बर २० तारिखसम्म लागूहुने छ ।
फरेक्स रेमिट्यान्स जापानबाट नेपाल पैसा पठाउने ग्राहकहरुले स्मार्ट वाच, एप्पल एयरड्रप र एप्पल म्याकबुक प्रो सम्म उपहार मार्फत पाउन सक्नेछन ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा एक जनाले स्मार्ट वाच उपहार जित्न सक्नेछन । यसको लागि रेमिट्यान्सले आफ्नो फेसबुक पेजबाट दैनिक बिहान १० बजे लाइभ गरेर लक्की ड्र मार्फत बिजेता छनौट र घोषणा गर्नेछ ।साथै, साप्ताहिक उपहार अन्तर्गत एप्पल एयरड्रप एक जनाले जित्न सक्नेछन । दैनिक तथा साप्ताहिक उपहार योजनामा बिजेता बन्न सफल ब्यक्ती समेत बम्पर उपहार कार्यक्रममा समाबेश हुन सक्नेछन |

जस अन्तर्गत बम्पर उपहारमा अक्टोबर १७ तारिखदेखी नोभेम्बर २० तारिखसम्म रेमिट्यान्स सेवा प्रयोगगर्ने ब्यक्तीलाई सहभागि गराइने छ ।

त्यसैगरी, बम्पर उपहार एप्पल म्याक बुक प्रो को बिजेता नोभेम्बर २० तारिख पछी घोषणा गरिनेछ । नेपालमा आई पे रेमिट र सबै बैंकमा तत्कालको तत्काल रकम भुक्तानी (रियल टाइम डिपोजिट) ब्यवस्था रहेको कम्पनिका सहायक प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -