Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:११ बिहान
- ADVERTISEMENT -

शहिद लखन गाउँपालिकाद्धारा ३ कल्याणकारी संस्थालाई सहयोग

प्रकाशित मिति: २०७७ असोज २५, आइतबार

788
Shares

गोरखा, आइतबार, २५ असोज २०७७ । शहिद लखन गाउँपालिकाद्धारा ३ कल्याणकारी संस्थालाई सहयोग प्रदान गरेको छ ।

गोरखाको शहिद लखन गाउँपालिकाले पालिकाको लोककल्याणकारी कार्यक्रम अन्तर्गत जिल्ला भित्रका ३ वटा सामाजिक सेवामा क्रियाशिल संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाले बिपत्तमा अग्रमेर्चामा रहेर काम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाईटी, गोरखा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने अभियानमा रहेको मानव सेवा आश्रम र गोरक्षनाथ गुरुकुललाई आर्थिक सहयोग प्रदान गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत रेडक्रस सोसाईटी गोरखा शाखालाई रु १ लाख ५० हजार, मानवसेवा आश्रम गोरखालाई १ लाख र गोरक्षनाथ वैदिक गुरुकुललाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले मानव सेवा आश्रममा आज आयोजित कार्यक्रमका बिच तिन वटै संस्थाहरुलाई सहयोग रकमको चेक सम्बन्धित संस्थाका प्रतिनिधीलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा गुरुकुलका संस्थापक सदस्य मोहनलाल श्रेष्ठ, मानवसेवा आश्रमकी मुना लामा, नेपाल रेडक्रस सोसाइटीका गोरखा शाखाका समापति भगवानबाबु मास्के, शहिदलखन गाउँपालिका प्रशासकीय अधिकृत जीवन आले मगर, वडा नम्बर ७ का सदस्य शरण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -