Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:३४ बिहान
- ADVERTISEMENT -

कांग्रेसका पुराना नेता रामबाबु प्रसाईंको नि’धन

प्रकाशित मिति: २०७७ असोज २३, शुक्रबार

864
Shares

काठमाडौं, शुक्रबार, २३ असोज २०७७ । नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईं (खनुपरुदे) को नि’धन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले बताएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केहिदिन अघि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा प्रसाईलाई कोरोना संक्र’मण देखिएको थियो । शुक्रबार मध्यान्ह १२ बजे निधन भएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए ।

‘अलग्गै स्वभाव, विचार र शैलीले परिचीत उहाँ जमानाको क्रान्तिकारी, वी पि कोइरालाप्रती निस्ठावान अनि किसुनजिको कार्य-समितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो’ प्रवक्ता शर्माले भने ।

वि सं १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएका प्रसाईंको परिवार ताप्लेजुङको हाङपाङबाट झापाको बिर्तामोड बसाइँ सरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -