Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:२४ बिहान
- ADVERTISEMENT -

पालुङ्गटार नगरपालिकामा कार्यरत नबिन खत्रीको पहलमा संकलित आर्थिक रकम गिता कुवँर लाई हस्तान्तरण

प्रकाशित मिति: २०७७ असोज २०, मंगलबार

1834
Shares

गोरखा, मंगलबार, २० असोज २०७७ । गोरखाबाट गिता कुवँर बचाउ अभियान सुरु भएसंगै सहयोगी हातहरु बढदै गइरहेका छन् । गोरखाको पालुङ्गटार नगरपालिकामा कार्यरत कर्मचारी नबिन खत्रीको पहलमा संकलित (रु ४४, ६६५ । -) अक्षरुपी चौवालिस हजार छ सय पैसठी रुपैयाँ
आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

घरको अवस्था नाजुक भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नेको लागि मोबाइल न सम्पर्क नं 9806719286 मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

पालुङटार नगरपालिका वडा नं ७ निवासी २४ बर्षिया गिता कुवँरको दुबै मिर्गौलामा समस्य उत्पन्न भएपछी शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचारत हुनुहुन्छ ।

पारिवारिक आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ ।

गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको नबिन खत्रीले जानकारी दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गिता कुवँरले धन्यबाद ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -