काठमाडौँ, शुक्रबार, १६ असोज २०७७ । पशुपति रिजाल र अनुशा रायमाझीको स्वरमा “आयो फेरि दशै” सार्वजनिक भएको छ ।
अभिनव चौहान र प्रकाश क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा सारिका के सी र प्रकाश क्षेत्रीको रहेको छ । सो गितमा शब्द संगित तेजेन्द्र रिजालको रहेको छ ।
उक्त गीतको छायांकन बिरेन्द्र भट्टले गर्नु भएको छ भने सो भिडियो सम्पादन बिकास ज्ञावालीले गर्नु भएको छ ।








































