काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । प्राध्यापक दिपक खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
यहि असोज १२ गते नेपाल प्रगतिशील प्राध्यापक संगठन पक्लिहवा इकाई समितिको साधरणसभाबाट प्राध्यापक दिपक खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
खनाल पुर्बसचिबको रुपमा कार्यरत थिए । झुझारु युवा प्रध्यापक खनालले बिगत आठ बर्षदेखि सोही क्याम्पसमा अध्यापन गराउदै आएका छन । खनालले संगठनको शाखा एबम प्रतिस्ठालाई उच्च राख्दै सम्पुर्ण कार्य समिति र सदस्यका साथ अधि बढ्ने योजना बनाएका छन ।
अध्यक्ष दिपक खनाल, उपाध्यक्ष मनोज बस्नेत, सचिब प्रकाश घिमिरे चयन भएका छन् ।
त्यसैगरी, सदस्यमा अर्जुन चापागाईं र सुबोध खनाल चयन भएका हुन् ।









































