काठमाडौँ, सोमबार, १२ असोज २०७७ । चेपाङ बस्तीका ६० घर धुरिलाई हण्ड्रेस ग्रुपद्वारा राहात वितरण गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको हो ।

उपस्थित संस्था हण्ड्रेस ग्रुप र नवजीवन परोपकार समाजको संयुक्त प्रयासमा ६० घर धुरिलाई राहात वितरण गरिएको थियो ।

चामाल, दाल, नुन, तेल, लत्ताकपडा राहत स्वरुप वितरण गरिएको थियो ।










































