Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१२ बिहान
- ADVERTISEMENT -

गोरखाको शहिद लखन गाउँपालिका–३ बनौतीका मृतकको परिवारलाई एलआइसी इन्स्युरेन्स कम्पनीद्वारा बिमा बापतको रकम भुक्तानी

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

685
Shares

गोरखा ११, असोज २०७७ । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका गोरखाको शहिद लखन गाउँपालिका–३ बनौती सन्तोष पोखरेलको परिवारलाई २६ लाख ३८ हजार रुपैया रकम भुक्तानी गरिएको छ ।

मृतकको परिवारलाई एलआइसी इन्स्युरेन्स कम्पनीले बिमा बापतको रकम भुक्तानी गरेको हो ।

पोखरेलको परिवारलाई एलआईसीले २६ लाख ३८ हजार ८२० रुपैयाँ भूक्तानी गरेको हो ।

पोखरेलले गएको पौष २९ गते तनहुँको आँबुखैरेनीमा रहेको मस्र्याङदी पावरहाउस नजिकै मोटरसाईकल दुर्घटनामा परेर ज्यान गुमाउनु भएको थियो ।

उहाँले गोरखामा रहेको एलआईसी मार्फत १२ लाख ५० हजारको बिमा गराउनु भएको थियो । बिमितको मृत्यु भएकोले मृत्यु दावी भूक्तानी अन्तरगत एलआईसीले उहाँकी श्रीमती र बुवालाई गरी उत्त रकम भुक्तानी गरेको हो ।

एलआईसीले आफ्नै शाखामा एक कार्यक्रम गर्दै बुवा लवबावु पोखरेल र श्रीमती स्वस्तिका पोखरेल (सापकोटा)लाई चेक हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले मृत्तकका बुवालाई १६ लाख ५ हजार ८४० रुपैयाँ र श्रीमतीलाई १० लाख ३३ हजार रुपैयाँ भूक्तानी गरेको जनाएको छ । कार्यालयका अनुसार विमितले बिमा गरे पछि १ किस्ता रकम मात्र भूक्तानी गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -