काठमाडौं, शुक्रबार, ९ असोज २०७७ । नेपाली कांग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा धुव्र पन्त मनोनित हुनु भएको छ ।
यसअघि पन्त नेपाल तरुण दल गोरखाका पुर्व जिल्ला सभापति रहनुभएको थियोे ।

साथै, उहाँ हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएको छ ।









































