Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१८ बिहान
- ADVERTISEMENT -

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको पहिलो वार्षिक उत्सबको अवसरमा खाद्यान्न सामाग्रीहरु वितरण

प्रकाशित मिति: २०७७ असोज ८, बिहीबार

965
Shares

काठमाडौँ, बिहिबार, ८ असोज २०७७ । लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपाल अन्तरगतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले आफ्नो संस्था स्थापनाको भएर आज (२४ सेप्टेम्बर) एक बर्ष पुगेको दिनको अवसरमा तारकेश्वर नगरपालिका स्थित अपाङ्ग सेवा केन्द्रमा ३२ जना फरक विशिष्ट क्षमता भएका महानुभावहरुलाई १ महिनालाई पुग्ने आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरी संस्था स्थापना पछीको पहिलो जन्मदिन मनाएको छ ।

कार्यक्रममा संस्थाको अध्यक्ष लायन इन्द्र बहादुर भट्ट, सस्थापक अध्यक्ष लायन राजन प्रसाद काप्री, तथा चिफ डिस्ट्रिक एड्भाइजर लायन मनि श्री रात्न बज्राचार्यको प्रमुख आतिथ्यता र क्लस्टर–११ का प्रमख लायन मोहन भट्टराई, जोन–४५ का चिर पर्सन लायन भिम प्रसाद काप्री लगायतले शुभकामना व्यक्त गर्दै क्लबले संचालन गरिरहेको गतिविधिहरु प्रसंसनिय रहेको र अरु क्लबलाई समेत प्रेरणा मिल्ने गरि सामाजिक कार्यहरु सम्पादन गरिरहेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।

संस्थाको क्लब सर्भिस चियरपर्शन लायन अनिल ढकालले अग्रजहरुको तदारुकता र क्रियाशिलताले गर्दा सामाजसेवा गर्न प्रेरणा मिलेको र अझै उर्जावान भएको भन्दै आफ्नो भनाइ राख्नुभएको थियो ।

यसै गरी क्लबका मार्केटिङ एण्ड कम्युनिकेशन चियरपर्सन तथा आजको कार्यक्रमको संयोजक लायन सुवोध रायमाझीले टिमवर्क र मनकारी मनका धनि व्यक्तिबाटै यो सबै सम्भव भएको र आगामी दिनमा क्लबका कामहरुलाई अझै प्रभावकारी बनाउन आफु प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । अपाङ्ग सेवा केन्द्रका संस्थापक अध्यक्ष श्री चन्द्र बहादुर खत्रिले लायन्स क्लब र यसले गरेको सहयोगहरुको खुलेरै प्रसंसा गर्दै धन्यावाद व्यक्त गर्नुभएको थियो ।

क्लबका सचिव जनकराज लामिछानेले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष लायन इन्द्र भट्टले संस्थाको जन्मदिनको अवसरमा यस किसिमको सर्भिसको काम गरी सबैसंग खुशी साटासाट गर्न पाउँदा अत्यन्तै हर्षित भएको भन्दै सबैलाई धन्यावाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -