Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०६:४३ बिहान
- ADVERTISEMENT -

दशैंका लागि ३ हजार खसीबोका खरिद गर्दे संस्थान

प्रकाशित मिति: २०७७ असोज ६, मंगलबार

558
Shares

काठमाडौँ, मंगलबार, ६ असोज २०७७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष खसीबोका खरिद गर्दे आइरहेको छ । यो वर्ष संस्थानले दशैंलाई लक्षित गर्दे ३ हजार खसीबोका खरिद गर्ने भएको छ । संस्थानले १४ सय च्याङग्रा र १६ सय खसीबोका खरिद गर्ने भएको छ ।

संस्थानले हरेक वर्ष खरिदबोका खरिद गरी सुपथ मूल्यमा बिक्री गर्दे आइरहेको छ । खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष दाङ, तुलसीपुर, नेपालगञ्ज, हेटौडा लगायतका स्थानबाट खसीबोका ल्याउने गरेको छ भने च्याङग्रा मुस्ताङबाट ल्याउने गरेको छ । यो वर्ष कति सङख्यामा ल्याउने भन्ने जानकारी गराए पनि कुन ठाँउबाट ल्याउने भन्ने विषयमा भने टुङ्गो लागेको छैन् ।

संस्थानले गतवर्ष खसीबोका खरिदका लागि ५ करोड ९८ लाख ८२ हजार बजेट छुट्याएको थियो भने यो वर्ष सोही परिणामको खसीबोका खरिद गर्न संस्थानले अनुमानित ५ करोड ९९ लाख ८६ हजार बजेट छुट्याएको छ ।

हरेक वर्ष झै संस्थानले यो वर्षपनि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । उक्त सुपथ मूल्य पसलमा खाद्य सामाग्री लगायत सम्पूर्ण सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -