Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:४८ बिहान
- ADVERTISEMENT -

ने बि संघ जैमिनीबाट बाढी पहिरो पिडितलाई लत्ताकपडा, शैक्षिक तथा स्वास्थ सामाग्री बितरण

प्रकाशित मिति: २०७७ असोज ५, सोमबार

618
Shares

काठमाडौँ, सोमबार, ५ असोज २०७७ । नेपाल बिद्यार्थी संघ जैमिनी नगरपालिका कार्य समितिद्वारा जैमिनी-१ मा बाढी पहिरो पीडितलाई राहत बितरण गरेको छ ।

गत २८ र २९ गते परेको भिषण बर्षाको कारण २ जनाको मृत्यु र करिब २५ घर बिस्थापित भएको थियो ।

पिडितको घाउमा मलम लगाउनका लागि ने बि संघद्वारा लत्ताकपडा, शैक्षिक तथा स्वास्थ सामाग्री गरी करिब ६ घरलाई बितरण गरेको छ । कार्यक्रममा नगर प्रमुख इन्द्रराज शर्मा, ने बि संघ नेता बिष्णु आचार्य, वडा अध्यक्ष र सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै सदस्य सरोज सापकोटाले हामी हरेक कार्यमा साथ सहयोग गर्ने बताउनु भयो । विद्यार्थीले विभिन्न माध्यमबाट पैसा उठाउँदै, कपडा व्यावसायि संघ कुश्मिसेरासंग समन्वय गरी बितरण गरेको थियो । कार्यक्रम संचालन सुवास आचार्यले गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -