काठमाडौँ, शनिबार, ३ असोज २०७७ । संविधान दिबसको अवसर पारेर नेपाल विद्यार्थी संघद्वारा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

आज शनिबार माइतीघर मण्डलामा नेपाली कांग्रेसका युबा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले दिपप्रज्वलन कार्यक्रम आयोजनामा गरेको हो ।










































