Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:१७ बिहान
- ADVERTISEMENT -

मनिष श्रेष्ठ र एञ्जिला रेग्मीको दशैं तिहार गीत “चमत्कार” बजारमा

प्रकाशित मिति: २०७७ असोज १, बिहीबार

1131
Shares

काठमाडौँ, बिहिबार, १ असोज २०७७ । मनिष श्रेष्ठ र एन्जिला रेग्मीको दशैं तिहार गीत “चमत्कार” को भिडियो सार्बजनिक गरिएको छ ।

दशैं तिहारलाई नजिकिदैं गर्दा तयार गरिएको यस बर्षको सम्भवत पहिलो गीत ‘चमत्कार’ सार्वजनिक भएको छ । र्‍याप भर्सनसहित तयार गरिएको ‘चमत्कार’ बोलको गीत आज बिहिबार सार्वजनिक गरिएको हो ।

दशैं तिहार गीत “चमत्कार” गीतमा मनिष श्रेष्ठ र एञ्जिला रेग्मीले सुमधुर आवाज रहेको छ । संगीत मनिषको नै छ रहेको छ भने शब्द केशव थापा मगरको रहेको छ । र्‍याप जगत तुरुवाको, एरेञ्ज जीवन बाबुको रहेको छ ।

गीतको भिडियोको सुरुमा नै पछिल्लो समय ‘मेमोरी किङ’ को विवादास्पद ट्याग भिरेर चर्चामा आएका विजय शाहीलाई फिचर गरिएको छ । त्यसपछि आधा दर्जन बराबर कलाकार नृत्यमा देखिन्छन् ।

मनिष श्रेष्ठ र बिनु गुरुङको साथमा राजेन्द्र गिरी, शिशिर श्रेष्ठ, शिशिर बुढाथोकी, सिवास बजगाइँ, पुर्णिमा दाहाल, शुवु शाही, निमा शेर्पा, बिग्मा शेर्पा लगायत नृत्यमा छन् ।

मनिषको निर्देशन, दिनेश शाहको सम्पादन, बासु बरालको छायांकन र सन्तोष राजबहाकको कोरियोग्राफी रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -