Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:४३ बिहान
- ADVERTISEMENT -

धौवलागिरी इन्नफिल्ड्स रोयल रोलर्स क्लबको उदाहरणीय कार्य : हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

801
Shares

काठमाडौँ, शनिबार, २७ भाद्र २०७७ । “हुनेले दिने र नहुनेले लिने” नाराका साथ धौवलागिरी इन्नफिल्ड्स रोयल रोलर्स क्लबले सामान लिएर जान सक्ने ब्यबस्था गरेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न जटिल परिस्थितिमा गरिब बिपन्नलाई सहयोग गर्नै उदेश्यले सहयोग गर्नैहरूबाट सहयोग संकलम गरेर अभाब भएका जो कोहिलाई पनि गएर सामान लिन सक्ने ब्यबस्था गरेको छ ।

आवश्यकता भएका गोंगबु वरिपरिका बासिन्दाहरूलाई यो अभियानले राहत महसुस गराएको छ | आज सोहि अभियानलाई सहयोग पुर्याउन तनहुँ भिमाद निवासी गणेश सुबेदीले नेपाली कांग्रेसका केन्दीय सदस्य मार्फत एक लाख सहयोग गरेका छन ।

उक्त रकम केन्दीय सदस्य पौडेलले क्लबका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो । सोही अबसरमा बोल्दै नेता प्र्स्दीप पौडेलले कोरोना भाइरस बिरूद लड्न यो एकता सबैतिर हुन आबश्यक रहेको बताउनु भयो । छ। आजको उत्पन्न जटिल परिस्थितिमा आफुसंग भएको र दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्नु अत्यन्तै मानबिय कार्य भएको बताउनुभयो । क्लबको यो अभियानलाई सहयोग पुर्याउनसबैलाई अपिल समेत गर्नुभयो ।

बिना भेदभाब आबश्यता भएको जो कोहिले पनि राहत सामागी पाउने गरी ब्यबस्थापन हुदाँ अत्यन्त समस्यामा परेकाहरूलाई ठुलो राहत पुग्ने बिस्वास समेत उहाँले ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -