Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:०१:४२ राति
- ADVERTISEMENT -

अन्तराष्ट्रिय उडान थप गर्ने सरकारको निर्णय

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

1019
Shares

काठमाडौं, शुक्रबार, २६ भाद्र २०७७ । सरकारले नेपाली कामदार स्वदेश फर्काउन अन्तराष्ट्रिय उडान थप गर्ने निर्णय गरेको छ । तर, त्यसका लागि चार वटा शर्त पुरा गर्नुपर्ने भएको हो ।

उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ ।

बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताउनु भयो । उनिहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको बताउदै सरकारले आफ्नो प्रयत्न बढाउदै लैजाने पनि उल्लेख गर्नुभयो ।

उडानका लागि यस्ता छन् चार शर्त

१. कोरोना नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।

२. कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ ।

३. श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ ।

४. नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -