Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:५५ बिहान
- ADVERTISEMENT -

नेकपा परित्याग गरी दुई नेताहरू नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

1405
Shares

पर्बत, मंगलबार, २३ भाद्र २०७७ । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार कुश्मामा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका नेकपाका दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा जलजला गाउँपालिका– ८ का जितबहादुर खर्जा र जगबहादुर खर्जा रहेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, सचिव अशोक उच्चै ठकुरी लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । जितबहादुर खर्जा स्थानीय हिम शिखर युवाका क्लवका पूर्व अध्यक्ष समेत हुन् ।

जितबहादुरले नेकपाका गतिविधिहरू जनता विरोधी भएका कारण आफूहरू बाध्य भएर पार्टी छाड्नु परेको बताए । उनले कम्युनिस्टहरू झुठको खेती गर्न माहिर रहेको भन्दै अबका दिनमा कांग्रेसमा रहेर काम गर्ने बताए । केन्द्रीय सदस्य जोशीले अहिले धेरै नागरिकको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -