Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१८:४८ राति
- ADVERTISEMENT -

मोरङ कांग्रेसले चार दिन बीपी जयन्ती मनाउने

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

776
Shares

विराटनगर, मंगलबार, २३ भाद्र २०७७ । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ । पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिनुभयो ।

यहि भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्णय गरिएको बताउँदै कोइरालाले भने,“पहिलो दिन बीपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ । लेटाङ र बीपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनु हुनेछ ।” त्यसको भोलिपल्ट मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसंग भर्चुअल छलफल गरिने कोइरालाले बताएका छन् ।

साथै, २६ गते ६ वटा क्षेत्रमा क्षेत्रीय सभापतिहरुको सहभागितामा जुम मिटिङ गर्ने र २७ गते जिल्ला कार्यसमितिको बैठक गर्ने कांग्रेसले निर्णय गरेको बताइएको छ ।

स्थानीय तहसंगको कार्यक्रमको समन्वय उपाध्यक्ष भक्तिनाथ माझी, दोस्रो कार्यक्रम उपसभापति शिवनारायण सिंह गन्गाईले समन्वय गर्ने बताइएको छ । कांग्रेस जिल्लाको कार्यक्रमको समन्वय भने सचिव नागेश कोइरालाले गर्ने र पार्टी सभापति डिबहादुर लिम्बू प्रमुख अतिथि रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -