Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:४१ बिहान
- ADVERTISEMENT -

भाद्र २४ गते वी पी जन्मजयन्ती : विभिन्न कार्यक्रम गर्ने तयारी

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

603
Shares

काठमाडौं, सोमबार, २२ भाद्र २०७७ । भदौ २४ गते महामानब वी पी कोइरालाको १०७ औं जन्म जयन्ती । नेपाली कांग्रेसका संस्थापक, नेपाली राजनीतिका पहिलो जननिर्वाचित प्रधानमन्त्री । कांग्रेस मात्र नभई नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेल्नुका साथै ‘मेलमिलापको नीति’ लिएर भारतबाट ज्यानको बाजी थापेर नेपाल आएका तत्कालीन निर्वासित नेता वीपीको सम्झना सबै राजनीतिककर्मीले गर्छन् ।

वीपीको मेलमिलापको नीतिको सन्दर्भ अन्य दलले पनि उठाउँछन् । उनै महामानवको जन्म जयन्ती नेपाली कांग्रेसले विभिन्न कार्यगरी मनाउँदै आएको छ ।

साथै, कांग्रेसका भ्रातृ संगठनहरुले समेत पनि विभिन्न कार्यक्रम गरी वीपीका विचारलाई आत्मसात गर्दै आएका छन् ।

के गर्दैछ नेविसंघ ?

नेविसंघले सुरक्षित दूरी कायम गरी, स्वास्थ्य सावधानी र सुरक्षा सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम र गतिविधि गर्न सबै जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेशस्थित मातहतका समिति र निकायहरुमा परिपत्र नै जारी गरेको छ ।

१, विभिन्न प्रबिधिका माध्यमबाट जननेता वीपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल तथा वेबिनार गर्ने ।

२, रक्तदान, बृक्षारोपण, बृद्ध र बिरामीहरुलाई फलफूल बितरण जस्ता रचानात्मक कार्यक्रम गर्ने ।

३, बाढी पहिरोबाट बिस्थापित तथा कोभिड–१९ को महामारीका कारण दैनिक जीबनयापन कष्टकर भएकाहरुलाई राहत तथा बिभिन्न सहयोग पुर्याउने कार्यक्रम तय गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -