Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:४४ बिहान
- ADVERTISEMENT -

बागलुङको बाढीपहिरोमा भएको मानवीय क्षतिप्रति देउवाद्वारा दु:ख व्यक्त

प्रकाशित मिति: २०७७ भदौ १८, बिहीबार

564
Shares

काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । नेपाली कांग्रेसले बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजी खोलामा गएको बाढीपहिरोको घटना प्रति दुःख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले वडा नं. ७, ८ र ९ मा बुधबार राति गएको बाढीपहिरोबाट ११ जना मृत्यु, दुई दर्जन भन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले बाढीपहिरोमा परी निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सभापति देउवाले बाढीपहिरोमा बेपत्ता भएकाहरुकोे खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरुलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -