काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । राजन कार्की , समिक्षा अधिकारी र निश्मा पोख्रेलको ” चाडबाडमा ” दशै गित बजारमा आएको छ ।
जसमा लिरिक्स सागर लामाको छ । व्यवस्थापन तारानाथ आचार्यले गर्नु भएको छ । यस गितमा अभिनय राजन कार्की , शर्मिला अधिकारी, दिपक क्षेत्री , भरत सुनार , कृष्ण बि क , समीर गायक ले गर्नु भएको छ ।
भिडियो सम्पादन तथा निर्देशन नेत्र गुरुङको रहेको छ ।








































