Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:०२ बिहान
- ADVERTISEMENT -

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : अख्तियारले बोलायो मिश्रलाई

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

563
Shares

काठमाडौं, बुधबार, १७ भाद्र २०७७ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएको छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेन गरेको अडियो टेप बाहिरिएपछि सोधपुछका लागि मिश्रलाई अख्तियारले बोलाएको हो । सो प्रकरणमा मिश्र स्विस कम्पनीका नेपाली एजेन्ट थिए । बास्कोटासँग मिश्रले कुराकानी गरेका थिए ।

अख्तियारले आज मिश्रको नाममा सूचना जारी गर्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । अख्तियारले मिश्रलाई आजको मितिले ७ दिनमित्र आयोगको प्रहरी महाशाखा अनुसन्धान अधिकृतसँग सम्पर्कमा आउन भनेको छ । यस अवधिमा नआए मिश्रविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने सूचनामा उल्लेख छ ।

मन्त्री बास्कोटाले भने अडियो काण्डपछि छानबिनलाई सघाउने भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -