Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:२२:४८ बिहान
- ADVERTISEMENT -

गितकार डा. उत्तम खनालको “मेरो मुटु कतै टुट्यो” बोलको आधुनिक गीत सार्बजनिक

प्रकाशित मिति: २०७७ भदौ १७, बुधबार

1056
Shares

काठमाडौँ, बुधबार, १७ भाद्र २०७७ । गितकार डा. उत्तम खनालको “मेरो मुटु कतै टुट्यो” बोलको आधुनिक गीत सार्बजनिक गरिएको छ । संगितकार मनराजा नकर्मीले संगीत संयोजन गर्नु भएको छ । यस गीतमा सुरिल‍ स्वरकी धनी गायिका पवित्रा वलीको स्वरमा सजिएको उक्त गीत रेडियो नेपालको स्टुडियोमा २०७६ सालमा रेकर्ड भै बज्न सफल भएको छ ।

अहिलेको समयमा मनका छलाङ्गहरु समेटेर लेखिएको यस गीतले आम स्रोताको मन र मुटुमा बस्न सफल हुँदै गएकोले गीतकार डा. उत्तम खनाल साहित्यको फाँटमा उदाउँदै गरेको एक तारा बनेरआफुलाई स्थापित गराउँदै हुनुहुन्छ ।

साथै, उहाँकाे प्रणयकोष कविता संग्रह पर्कासित भईसकेको छ । मुक्तक, गीत र उपन्यास विधामा समेत कलम चलाउन मन पराउने खनालका थुप्रै अनुसन्धानमुलक लेखहरु बजारमा आईसकेका छन् ।

https://www.youtube.com/watch?

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -