Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:५२ बिहान
- ADVERTISEMENT -

त्रिवेणी नगरपालिका बाजुरामा माओवादीका पुर्व जनमुक्ती सेना कमाण्डर सहित २ सय घरपरिवार काँग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ भदौ १६, मंगलबार

2329
Shares

बाजुरा, मंगलबार, १६ भाद्र २०७७ । त्रिवेणी नगरपालिका बाजुरामा माओवादीका पुर्व जनमुक्ती सेना कमाण्डर सहित २ सय घरपरिवार काँग्रेसमा प्रवेश गरेका छन् ।

बाजुराको त्रिवेणीमा नेकपा छेड्नेहरको लहर लगेको छ । सोमबार मात्रै त्रिवेणी नगरपालिकाको वडा न. ६ पन्धारा, नेपाली टोल र बुढाटोलका २ सय घरपरिवार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको काङ्ग्रेस नेता मिन बहादुर भण्डारीले बताउनु भयो ।

माओवादीका पुर्व जनमुक्ती सेनाका कमाण्डर मनोज विक सहित वडा नं ६ का २ सय घरपरिवार नै नेपाली काँग्रेसमा प्रवेश गरेको भण्डारी जानकारी दिनुभयो ।

बाजुरामा ईमानदार, निष्ठावान राजनितीज्ञका रुपमा चिनिने, कुसल संगठक, नेपाली काङ्ग्रेसका नेता रामसिन्ह रावलको पहलमा काङ्ग्रेस परिवर्तनको लहर छाएको छ । सम्पुर्ण नव प्रवेसीहरुलाई काङ्ग्रेस पुर्व पार्टी सभापति मान बहादुर रावलले स्वागत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -