Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:३० बिहान
- ADVERTISEMENT -

कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि रामचन्द्र पौडेलका १० एजेन्डा

प्रकाशित मिति: २०७७ भदौ १३, शनिबार

887
Shares

काठमाडौं, शनिबार, १३ भाद्र २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि १० एजेन्डाहरु अघि सारेका छन् । उनले आशन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेन्डाहरु अघि सारेका हुन् ।

“मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेका एजेन्डा सार्वजनिक गर्दै भनेका छन् ।

यस्ता छन् वरिष्ठ नेता पौडेलले अघि सारेका १० एजेण्डाहरु

१) नेपालको वर्तमान संविधान लागु गर्ने ।

२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।

३) नेपालको उन्नतिको बाटो देखाउने ।

४) नेपालमा सुशासन लागु गराउने ।

५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने ।

६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।

७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।

८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।

९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।

१०) नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -