Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५६:२५ बिहान
- ADVERTISEMENT -

स्वर्गीय पिताको सम्झनामा नेपाली काँग्रेस गोरखाका सचिव न्यौपानेद्वारा गुरुकुलका विद्यार्थीलाई खाधान्न सहयोग

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

861
Shares

गोरखा, शुक्रबार, १२ भाद्र २०७७ । नेपाली काँग्रेस, जिल्ला कार्य समिति गोरखाका सचिब नन्द प्रसाद न्यौपाने गोरक्षानाथ बैदिक गुरुकुलमा खाधान्न सहयोग गर्नु भएको छ । स्वर्गीय पिताको सम्झनामा उहाँले गोरक्षानाथ बैदिक गुरुकुलमा खाधान्न सहयोगगर्नु भएको हो ।

स्वर्गीय पिता बद्धि प्रसाद न्यौपानेको २० औं स्मृति दिवशका अवसरमा गोरखा नगरपालिका ६ मा रहेको सो गुरुकुलमा आवासिय रुपमा अध्ययनरत विद्यार्थीहरुलाई अत्यावस्यक खाधान्न सामाग्री सहयोग गर्नु भएको हो । विद्यालयमा पुगेर उहाँले २ बोरा चामल, ५ केजी नुन, ५ केजी चिनी, ७ केजी दाल र ५ लिटर तेल लगायतका सामाग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

बन्दाबन्दीको आजको जटिल परिस्थितिमा बिधार्थीका लागि खानपान र ब्यवस्थापनमा समस्या नहोस भन्दै आफुले सहयोग गरेको काँग्रेसका जिल्ला सचिव न्यौपानेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -