Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:१७ बिहान
- ADVERTISEMENT -

पूर्व मन्त्री बस्नेतले अभिभावक गुमाएकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिने

प्रकाशित मिति: २०७७ भदौ ११, बिहीबार

671
Shares

काठमाडौँ, बिहिबार, ११ भाद्र २०७७ । नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट अभिभावक गुमाएका आठ जना बालबालिकालाई १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गर्नु भएको छ ।

जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने उहाँले आज जानकारी दिनुभयो ।

सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई पूर्व मन्त्री बस्नेतले आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण यस वर्ष पनि मुलुकभर ठूलो जनधनको क्षति भएको छ । यस वर्ष सिल्धुपाल्चोकमा गत असार २५ गते देखि साउन ३० गते सम्म ८० जना बेपत्ता भएका छन्, ४८ भन्दा बढीको शव फेला परेको छ । सयौं परिवार घरबार बिहिन भएका छन् भने कतिपय बालबालिकाहरु परिवार गुमाई टुहुरासमेत भएका छन् ।

गत साउन ३० गते जुगल गाँउपालिका–२ स्थित लिदी गाँउमा आएको पहिरोमा ३९ व्यक्ति बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव प्राप्त भएको छ । सो पहिरोबाट स्मारिका, सविता, दुर्गा, कविता, अनिता, कान्छी, नाम नखुलेको साङबहादुर दोङ्गकी छोरी गरी सात जनाले अभिभावक गुमाएका थिए । त्यस्तै गत असार २५ गते जम्बुको बाढी पहिरोमा छिरिङ गोले आफ्नो पाँच जनाको परिवार गुमाएर एक्लै बाँचेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -