Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:०१ बिहान
- ADVERTISEMENT -

गोरखाको शहिदलखन गाउँपालिकाले घर-घरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

प्रकाशित मिति: २०७७ भदौ ११, बिहीबार

738
Shares

गोरखा, बिहिबार, ११ भाद्र २०७७ । गोरखाको शहिदलखन गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरेको हुनाले जेष्ठ नागरिकहरू खुशि देखिन्छन् । ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरै पुगेर ७० वर्ष उमेर पुगेकाहरुको स्वास्थ्य जाँच गरिने गाउँपालिका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

शहिद लखन गाउँपालिकामा ७० वर्ष उमेरदेखि माथिका करिब दुई हजार पाँच सय जना रहेको गाउँपालिकाले जनाएको छ । वृद्धवृद्धालाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम गाउँपालिकाले यो वर्षदेखि संचालन गरेको हो ।

साउनदेखि सुरु गर्ने योजना भएपनि कोभिड १९ को प्रभावले एक महिना ढिला भएको उहाँले बताउनु भयो । गाउँपालिकाले दिर्घरोगी वृद्धवृद्धालाई निशुल्क औषधी दिने योजना सहित घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको जनाएको छ ।

साथै, यस अभियानले ९ वटै वडाका जेष्ठ नागरिकहरू लाभान्वित हुनेछन् । सहिद लखन गाउँपालिका ७ नम्वर वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, गाउँगाउँमा स्वास्थ्यकर्मी पुगेर सेवा दिंदा स्थानीयबासी अत्यन्तै खुशी भएको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -