Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:०७ बिहान
- ADVERTISEMENT -

वी पी काेइराला युवा नेतृत्व विकास मञ्च गाेरखाद्वारा समिति विस्तार

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

906
Shares

गोरखा, बिहिबार, ७ भाद्र २०७७ । वी पी काेइराला युवा नेतृत्व विकास मञ्च गाेरखाद्वारा समिति विस्तार गरेको छ ।

सम्पूर्ण जनताहरु अशिक्षित, चेतनाको कमी र जहाँनिया शाषनका कारण देश प्रताडित भइरहेको इतिहासको एक काल खण्डमा देशमा प्रजातन्त्र चाहिन्छ, जनता रैती होइनन, मुलुक र जनता समृद्ध हुनु पर्दछ भन्ने विगुलका साथ प्रजातन्त्रको स्थापनाका लागि लडाई लड्नु भएका आदरणिय ब्यक्तित्व बी पी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद युक्त मुलुक निर्माण र स्व. बी पी कोइरालाको सपना साकार गरि लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न युवाहरुको नेतृत्व विकास गरि देशलाई पूर्ण लोकतान्त्रिक गणतन्त्रको रुपमा पहिचान दिन टेवा पुग्नेछ भन्ने विस्वासका साथ वी पी काेइराला युवा नेतृत्व विकास मञ्चको परिकल्पना गरिएको हो ।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत नेपालको सपना देख्ने युवाहरूको नेतृत्व एंव ब्यक्तित्व विकास गर्दै, जननायक स्व. विपि कोइरालावाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणाहरुलाई गाउँ गाउँमा पुर्याउने उदेश्यका साथ गठन भएको विपि कोइराला युवा नेतृत्व विकास मञ्च, गोरखा जिल्लाको कार्यसमितिमा समिति विस्तार गरी जिम्मेवारी दिइएको छ ।

तपसील
उपाध्यक्ष : श्री गोमा ढकाल
सचिव : श्री राजेन्द्रराज पाण्डे
सह सचिव : श्री विकास भट्ट
कोषाध्यक्ष : श्री देबेन्द्र जंग कुँबर
सदस्य : श्री विमला अम्गाईं
सदस्य : श्री सन्तोष दवाडी
सदस्य : श्री दिल बहादुर गुरुङ्ग ‘रिदम’
सदस्य : श्री पवन अधिकारी
सदस्य : श्री आशमान लामा
सदस्य : श्री विकास खनाल
सदस्य : श्री राजेश श्रेष्ठ
सदस्य : श्री उमेश खनाल
सदस्य : श्री अफजल मियाँ
सदस्य : श्री विमल रम्तेल
सदस्य : श्री मोनिका गुरुङ्ग
सदस्य : श्री सुनिल गुरुङ्ग
सदस्य : श्री सुजन भट्ट
सदस्य : श्री मोहन पुलामी मगर
चयन गरिएको वी पी काेइराला युवा नेतृत्व विकास मञ्च गाेरखाका अध्यक्ष विनोद पाण्डेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -