काठमाडौँ, शनिबार, ६ भाद्र २०७७ । दिपु तामाङको ” राजनीति” र्याप गीत सार्बजनिक गरिएको छ । उक्त र्याप गीतमा स्वर दिपु तामाङको रहेको छ ।
टिकटकबाट छोटो समयमा भाइरल हुन पुगेका दिपु तामाङले पहिलो र्याप भिडियो सार्वजनिक गरेका हुन् । टिकटकमा ” यो दुइ लाइन ” भन्ने शब्दको प्रयोगबाट छाएका उनले र्याप गित लेख्ने गाउने सबै गर्छन ।
मोरङ घर भएका दिपुले देशको समसामयिक विषयवस्तु र देशको खलबलिएको राजनितीलाई लिएर र्याप गित सार्वजनिक गरेका हुन ।
भिडियो








































