जापान, आइतबार, ३२ साउन २०७७ । फोरेक्स जापान टिकटक तीज प्रतियोगिता सुरु भएको छ । हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीजको पवन अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा सहभागी भएर भाग्यमानी प्रथम हुने बिजेताले जापानी यान नगद बिस हजार र हरेक दिन तिन जनालाई तीन पटकसम्म नेपाल पैसा पठाउदा शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
नियमहरू :-
1. प्रतियोगीले Forex Japan Co. Ltd. को Page Like गर्नुपर्ने छ।
2. प्रतियोगीले Forex Japan Co. Ltd. Facebook page मा भएको तीजको गीतमा Tiktok बनाएर अपलोड गर्नु पर्नेछ |
3.Video अपलोड गरिसकेपछि facebook messenger मार्फत आफ्नो नाम, सम्पर्क नम्बर,facebook id पठाउनु पर्नेछ। साथै, Forex Japan Co. Ltd. को प्रोफाइलमा like $ Follow गर्नुपर्नेछ।
4.उक्त प्रतियोगितामा भाग लिनका लागि 2020-8-15 देखि 2020-08-21 सम्म प्रतियोगीले सहभागीता जनाउन सक्नुहुनेछ ।
5. प्रथम हुनका लागि like $ share अरु प्रतियोगी भन्दा बढी हुनु पर्ने छ ।








































