काठमाडौँ, २७ साउन २०७७ । गोंगबु हत्या प्रकरणका मूख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । आज मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मूख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

कृष्णबहादुर बोहोराको हत्या गरि फरार रहेकी कमला मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापूर्वक हत्या गरी शव टुक्रा पारी सुटकेसभित्र फालिएको अवस्थामा फेलापारेको थियो ।

प्रहरीसँग को बयानमा नशालु पदार्थ स्लिपिङ ट्याब्लेट खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौँ प्रहरीले बताएको छ ।

कृष्णबहादुर बोहोराको हत्या गरि फरार रहेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । कल्पनालाई चितवनबाट सोमबार राति नै काठमाडौं ल्याई आज सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार कल्पना कलाकार समेत रहेको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्