- ADVERTISEMENT -

नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला कार्यसमिति पर्वतले पूर्णता पायो

August 8, 2020
958
Shares
- ADVERTISEMENT -

पर्वत, शनिबार, २४ साउन २०७७ । नेपाली काँग्रेस निटक बुद्धिजिवीहरु आवद्ध नेपाल प्रजातान्त्रिक महासंघ गण्डकी प्रदेश पर्वत जिल्ला तदर्थ समितीले पूर्णता पाएको छ । जसअनुसार २३ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।

कार्यसमितिको अध्यक्षमा कुश्माका डा. चुडामडी शर्मा रहेका छन् भने उपाध्यक्षमा एकनारायण भुसाल (पैयुँ), सचिवमा रामचन्द्र तिवारी (पैयुँ), सहसचिवमा शेषराज सुवेदी (कुश्मा), प्रवत्तामा धनबहादुर थापा (फलेवास र कोषाध्यक्षमा पार्वती भुसाल क्षेत्री (फलेवास) रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै सदस्यमा गुणाखर न्यौपाने (विहादी), विषम श्रेष्ठ (कुश्मा), परशुराम पुरीे (कुश्मा), धु्रवप्रसाद सुवेदीे (कुश्मा), रुद्रलाल उपाध्याय (जलजला), महेशकुमार शर्मा (मोदी), विष्णुकुमारी सापकोटा गौतम (कुश्मा), हिरालाल रेग्मी (जलजला), नुनप्रसाद गुरुङ (महाशिला), लिलाधर पौडेल (फलेवास), सीता न्यौपाने (पैयुँ(, मीना कुमारी बानिया के.सी (कुश्मा), गीता शर्मा (कुश्मा), कृष्ण लामिछाने (मोदी), श्यामबहादुर नेपाली (महाशिला), निर्मला पराजुली चपा ईं(विहादी) र सविता शर्मा पौडेल (कुश्मा) रहेका छन् ।

सल्लाहकार समिति सदस्यमा अर्जुनप्रसाद जोशी, लीलाकाजी गुरुङ, इन्दु शर्मा, नवराज गुरुङ, ऋषिकेश तिवारी, डा मीठाराम विश्वकर्मा, खिमप्रसाद भुसाल, ललितकला गुरुङ, राजेन्द्रप्रसाद तिवारी, रामचन्द्र जोशी, विद्धान गुरुङ, यामबहादुर मल्ल (रामकृष्ण), खगेन्द्रप्रसाद तिवारी, लोकनाथ आचार्य र कानुनी सल्लाहकारमा लिलाधर सुवेदी रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -