Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:४५ बिहान
- ADVERTISEMENT -

नेविसंघले एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च व्यहोर्ने

प्रकाशित मिति: २०७७ साउन १५, बिहीबार

595
Shares

काठमाडौं, बिहिबार, १५ साउन २०७७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा गएको टोलीले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई भेटेर अध्ययनको जिम्मा लिएको हो ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिए । उनले कार्कीको आगामी अध्ययनको सम्पूर्ण खर्च नेविसंघले व्यहोर्ने बताए । कार्की प्लस टू गरेर अध्ययनका लागि काठमाडौं आएकी थिइन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्कीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । गत बिहीबार साँझ सीतापाइलामा उनीमाथि एसिड प्रहार गरिएको थियो । प्रहरीले उनीमाथि एसिड छ्याप्ने दुई जनालाई सोही राति पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -