गोरखा, बिहिबार, १५ साउन २०७७ । गोरखामा एक युवकले आत्महत्या गरेका छन् ।

भिमसेन थापा गाउँपालिका–४ धावा घर भई आरुघाट बस्दै आएका युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । शिक्षण पेशामा आबद्द उहाँ भिमसेन थापा गाउँपालिका–४ धावा का ३९ वर्षिय बिपिन लामिछानेले आरुघाट आफ्नै कोठामा आत्माहत्या गरेको आफन्तले बताएका छन् ।

उहाँको श्रीमाती सहित १ छोरी छिन् । आत्महत्या बारे थप अनुसन्धान भइरहेको छ । थप विवरण आउँन बाकी रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्