- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पूर्वमन्त्री थापासहित १४ नेता कांग्रेसमा प्रवेश

July 28, 2020
847
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, १३ साउन २०७७ । पूर्वमन्त्री सुनील थापासहितका १४ नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृष्ण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामप्रसाद शाह, सुरेश बस्ने, प्रतिमा राणा क्षेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहनदुर तामाङ रहेका छन।

- ADVERTISEMENT -

Advertisement

उनीहरुसँगै ३१ नेताले राप्रपा परित्याग गरेको भएपनि कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता मात्रै पार्टी प्रवेश गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -