Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
८:४६:४५ राति
- ADVERTISEMENT -

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रकाशित मिति: २०७७ साउन १३, मंगलबार

663
Shares

काठमाडौँ, मंगलबार, १३ साउन २०७७ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाली काँग्रेसको चीनसँगको सम्बन्ध र नेपालमा कोभिड–१९ नियन्त्रणमा चिनियाँ सहयोगबारे छलफल भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले आफ्नो आधिकारिक फेसबुक सञ्जालमा भेटघाटको पुष्टि गर्नुभएको छ । पौडेलको बालाजुस्थित निवासमा मङ्गलबार बिहान भेटका लागि चिनियाँ राजदूत यान्छी पुग्नुभएको हो ।

नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३ औँ वर्षगाँठको अवसर पारेर भेटघाट भएको वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।

भेटमा दुवै जनाले बीपी कोइराला र माओत्से तुङको पालादेखिको नेपाली काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धको बारेमा चर्चा भएको थियो । पौडेलले चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि चिनियाँ सहयोगबारे जिज्ञासा राखेको पौडेलले उल्लेख गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -