- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शुशिल ज्ञवालीको तिज गीत “लास्टै मन परेर“ सार्वजनिक

July 10, 2020
1030
Shares
- ADVERTISEMENT -

टोकियो, शुक्रबार, २६ असार २०७७ । लाेकप्रिय गायक शुशिल ज्ञवालीको नयाँ तिज गित बजारमा लिएर आउनु भएको छ । गायक ज्ञवालीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे उक्त गित “लास्टै मन परेर“ मा रमेश राज भट्टराईको संगित, शुशिल ज्ञवाली र भूमिका गिरीको स्वर केशब बडुको एरेन्ज रहेको छ ।

शुशिल ज्ञवालीको आफ्नै शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा बिल्कुलै नयाँ अनुहारका मोडल तथा डान्सर अमृत रानाको निकै दमदार नृत्यमा पछिल्लो समय निकै चर्चा बटुल्दै गरेकि निकै कलात्मक नृत्य प्रस्तुत गर्न सफल रुबिना अधिकारीले साथ दिनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त गितको म्युजिक भिडियो निर्देशन बरिष्ठ नृत्य निर्देशक शंकर बि सि ले गगर्नु भएको छ । छायाकंन दुर्गा पौडेलले गर्नु भएको म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गर्नु भएको छ ।

भिडियो हेर्नुहोस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com