- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित

July 8, 2020
607
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, २३ असार २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ ।

पार्टीभित्र देखिएको विवाद नमिलेको कारण आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए । यसअघि पनि सोमबार बस्ने स्थगित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

लगातार तीन दिनदेखि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वार्ता हुँदै आएपनि ठोस निर्णय हुन नसक्दा बैठक स्थगित भएको बताइएको छ ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com